नियम १९
क्रूले पेयपदार्थ सेवन गर्न नहुने
क्रूले उडान कार्यको क्षमतामा प्रतिकूल असर पर्ने गरी पेय पदार्थ सेवन गरी वायुयान उडान गर्नु हुँदैन ।